काठमाडौँ - नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा आज नेपाल कीर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको छ। नेपाली टोली सुरुवातबाटै खेलमा...