Chess himalayanchessacademy

साफ च्याम्पियनसिपको तयारीमा नेपाली महिला फुटबल टोली

३० बैशाख २०८३, बुधबार १४:३८

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिम अहिले साफ च्यान्पियसिपको तयारीमा व्यस्त छ। मुख्य प्रशिक्षकमा नवीन न्यौपानेले ३५ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएर प्रशिक्षण गराइरहेका छन्।

प्रतियोगिता मे २५ बाट भारतमा सुरु हुँदैछ। ६ टिम सहभागी प्रतियोातिगामा समूहमा भुटान र श्रीलंकासँगै नेपाल रहेको छ। नेपाल पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा हुने छ।